हामी मात्र प्रयोग गर्न आफ्नो इमेल ठेगाना पठाउनुहोस्, तपाईं समाचार पत्र र कसरी धेरै मानिसहरू हेर्न खोल्ने हो हाम्रो इमेल. पूर्ण गोपनीयता नीति देख्न सकिन्छ यहाँ. तपाईं गर्न सक्छन् आफ्नो मन परिवर्तन र कुनै पनि समय मा अद्यावधिक तपाईंको प्राथमिकताहरू वा सदस्यता.

हाम्रो सम्पर्क ठेगाना

हाम्रो सम्पर्क ठेगाना

Mim Akter, 16, happy to be in school. Photo: Ricci Coughlan/DfID

हाम्रो सम्पर्क ठेगाना

गेज (GAGE) कार्यक्रम कार्यालय ओभरसिज डेभलप्मेन्ट इन्स्टिच्युट २०३ ब्ल्याक फ्रायार्स रोड लण्डन SE18NJ युनाइटेड किंगडम

हामी कहाँ आइपुग्नलाई

गेज (GAGE) कार्यक्रमको प्रधान कार्यलयको सभा तथा कार्यक्रमहरूमा सहभागी हुँदा तपाईँले यातायातका विभिन्न विकल्पहरू रोज्न सक्नुहुन्छ।

- हामी साउथवार्क ट्युब स्टेसनको जुविली लाईनबाट बाहिर निस्कने बाटो संगै जोडिएका छौँ।

- ब्ल्याक फ्रायार्स स्टेसन हामीबाट बाट हिँडेर सात मिनेटको दुरीमा छ। यहाँ पुग्नका लागि मेनलाइन रेल सेवाका साथै सेन्ट पानकारस इन्टरनेसनल बाट थेम्स लिंक युरोस्टार सेवाहरूको लागि, दक्षिण पूर्वी रेलहरू र बैंकको बाटो हुँदै डिस्ट्रिक्ट तथा सर्कल लाईनबाट सहरी एयरपोर्ट पुग्न सकिन्छ।

- वाटरलु र लण्डन ब्रिज दुवै स्टेसनहरू १०-१५ मिनेटको हिडाइमा छन्।

यस भन्दा थप यात्रा जानकारीका लागि “लण्डनको लागि यातायात” अथवा राष्ट्रिय रेल सेवा सोधहरूको प्रयोग गर्नु होला।

हामीलाई फलो गर्नुहोस्