लैङ्गिकता तथा किशोरावस्था: विश्वव्वयापी अनुसन्धान कार्यक्रम
लैङ्गिकता तथा किशोरावस्था: विश्वव्वयापी अनुसन्धान कार्यक्रम
© Marcel Saleh/GAGE 2024
A 19-year-old Syrian refugee with a leg injury from the Syrian war, works in a restaurant © Marcel Saleh/GAGE 2024
A 15-year-old girl in Oromia, Ethiopia © Nathalie Bertrams/GAGE 2024 © Nathalie Bertrams/GAGE 2024
A 20-year-old woman who married at 14 © Nathalie Bertrams/GAGE 2024
From 15-17 October 2024, GAGE attended the Feminist Network for Gender Transformative Education (FemNet4GTE) conference in Johannesburg, South Africa co-hosted by UNGEI, UNICEF and the Department of Basic Education of the Republic of South Africa.
Here you can explore our latest insights and research as we shine a light on the needs of vulnerable adolescent refugees.
क्वालिटेटिभ र क्वन्टिटेटिभ दुवै अध्ययन विधिको संयोजन गरी, किशोरकिशोरीहरूको लैङ्गिक अनुभवहरूका बारेमा अनुसन्धान र कार्यक्रमहरूको प्रभावकारिता बारे अध्ययन गर्न GAGE ले लंगीच्युडनल इम्प्याक्ट इभ्यालुएसन विधिको प्रयोग गर्दछ । यसरी GAGE ले किशोरकिशोरीहरूको लागि जीवनको दोस्रो दशकको कुन विन्दु (१०-१३ वर्षसम्मका कलिला किशोरकिशोरीहरू र १५-१९ सम्मका ठूला किशोरकिशोरीहरू) मा उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने रणनीतिहरू बढी प्रभावकारी हुन्छन् भन्ने कुरा पत्ता लगाउने उद्देश्य राख्दछ।