हामी मात्र प्रयोग गर्न आफ्नो इमेल ठेगाना पठाउनुहोस्, तपाईं समाचार पत्र र कसरी धेरै मानिसहरू हेर्न खोल्ने हो हाम्रो इमेल. पूर्ण गोपनीयता नीति देख्न सकिन्छ यहाँ. तपाईं गर्न सक्छन् आफ्नो मन परिवर्तन र कुनै पनि समय मा अद्यावधिक तपाईंको प्राथमिकताहरू वा सदस्यता.

समूह साझेदारहरू

समूह साझेदारहरू

Learning Exchange, Nepal, 2017. Photo: GAGE

गेज (GAGE) समूहका साझेदारहरू

गेज (GAGE) समूहका साझेदारहरूलाई ओडीआईद्वारा व्यवस्थापन गरिएको छ। यसका सदस्यहरूमा, अफ्रिका, मध्यपूर्व र उत्तर अफ्रिका (मेना MENA), दक्षिण एसिया, बेलायत तथा अमेरिकाका नेतृत्वदायी अध्ययन संस्थाहरू रहेका छन्, त्यस्तैगरी किशोरावस्था र लैङ्गिकतामा काम गरिरहेका विश्वव्यापीरूपमा ख्यातिप्राप्त गैरसरकारी संगठनहरू समावेश छन्।

अन्तर्राष्ट्रिय/ क्षेत्रीय अध्ययन संस्थाहरू र विश्वविद्यालयहरू

अन्तर्राष्ट्रिय गैरसरकारी संगठन/ राष्ट्रिय गैरसरकारी संगठन साझेदारहरू

संयुक्तराष्ट्र निकायका साझेदारहरू