हामी मात्र प्रयोग गर्न आफ्नो इमेल ठेगाना पठाउनुहोस्, तपाईं समाचार पत्र र कसरी धेरै मानिसहरू हेर्न खोल्ने हो हाम्रो इमेल. पूर्ण गोपनीयता नीति देख्न सकिन्छ यहाँ. तपाईं गर्न सक्छन् आफ्नो मन परिवर्तन र कुनै पनि समय मा अद्यावधिक तपाईंको प्राथमिकताहरू वा सदस्यता.

जोर्डन

डाउनलोड GAGE जोर्डन अवलोकन

 

हाम्रो अध्ययन: जोर्डन साउदी अरेबिया, इजरायल र सिरियासँग सिमाना जोडिएको एक सानो भूपरिवेष्ठित राष्ट्र हो। यहा सबैभन्दा बढि जोखिममा परेका समूहहरू जोर्डनी, प्यालेसटाइनी, सिरियाली र यमनी शरणार्थीहरू हुन्। उनीहरू शरण दिइएको समुदायहरु, क्याम्पहरु र त्रिपालले बनाईएका बस्तिहरुमा बसिरहेका छन्। हामी यो अध्ययन ३६,००० किशोरकिशोरिहरूमा गर्न गइरहेका छौँ। हाम्रो अध्ययनले किशोरकिशोरीहरूसङ्गसँगै उनीहरुलाई हेरचाह गर्ने मानिसहरु, शिक्षकशिक्षिकाहरु र समुदायाका अरु सदस्यहरुलाई पनि समावेश गर्दछ।

परिवेश: संसारमा रहेका शरणार्थीहरुको संख्यालाई जोर्डनमा रहेका शरणार्थीहरुसँग तुलना गर्ने हो भने दोस्रो ठूलो हिस्सा शरणार्थीहरु जोर्डनमा छन्। जोर्डनमा प्रति १००० बासिन्दाहरु मध्ये ८९ जना शरणार्थीहरु छन्। शरणार्थीहरुका लागि सयुक्त राष्ट्र सङ्घीय उच्च आयोगले जुन २०१८ मा दिएको तथ्यांक अनुसार जोर्डनमा आधिकारिकरुपले दर्ता भएका २० लाख भन्दा बढी प्यालेसटाइनी र ६६०,००० सिरियाली शरणार्थीहरु रहेका छन्। तर सिरियाली शरणार्थीहरुको संख्या तथ्यांकमा भएकोभन्दा लगभग दुईगुणाले बढी रहेको सरकारी श्रोतले अनुमान गरेको छ। यस तथ्यांक अनुसार तिनीहरुमा २० लाख प्यालेसटाइनी र १५ लाख सिरियाली शरणार्थीहरु छन्। धेरैजसो शरणार्थीहरु गरिब छन्। उदहारणका लागि भर्खरैको अध्ययनले ९०% सिरियाली बालबालिकाहरु जोर्डनमा गरिबीको रेखामुनी बाँचिरहेको देखाएको छ। 

शिक्षा र सिकाई: जोर्डनमा किशोरीहरु किशोरहरुभन्दा बढी मात्रामा विद्यालयमा उपस्थित हुने गर्छन्: कतिपय केटाहरुले/ किशोरहरूले काम गर्नको लागि विद्यालय छाड्छन् भने कतिपयले शिक्षकशिक्षिकाले दिने शारीरिक यातनाले गर्दा छाड्छन्। १५% किशोरहरुको तुलनामा १०% मध्यामिक विद्यालय उमेर समूहका जोर्डनी किशोरीहरु विद्यालय बाहिर छन्। सिरियाली शरणार्थीहरुको भर्ना दर धेरै कम छ: मात्र ७२% ९-१४ वर्ष उमेर समूहका र २९% १५-१७ वर्ष उमेर समूहका सिरियाली किशोरीहरु विद्यालयमा भर्ना भएका छन्। किशोरहरूका लागि भने यो दर क्रमश: ६३% र २२% छ। 

शारीरिक स्वायत्तता, निष्ठा र हिंसा बाट मुक्ति/ स्वतन्त्रता: जोर्डनमा किशोरीहरु- विशेषगरी सिरियाली शरणार्थी किशोरीहरु बालविवाहको जोखिममा छन्। ९ जना जोर्डनी किशोरीहरुमा १ जना र त्यस्तै गरी ३ जना सिरियाली किशोरीहरुमा १ जनाले १८ वर्ष पुग्नु अगावै बिहे गर्दछन्। विशेषगरि जोर्डनमा बसीरहेका सिरियाली शरणार्थी किशोरहरुमा पनि हिंसा अनुभव गर्ने सम्भावना बढि रहन्छ। शरण दिइएका समुदायका किशोरकिशोरीहरुबाट उनीहरुलाई अत्याधिक मात्रामा हिंसा छ भन्ने कुरा धेरै अध्ययनले पत्ता लगाएको छ । केही समुदायहरुमा हिंसा अत्याधिक बढि भएकोले गर्दा अभिभावकहरूले आफ्ना केटाकेटीहरुलाई हिंसाबाट जोगाउन विद्यालयबाटै बाहिर निकाल्छन्।  

स्वास्थ्य, पोषण, यौन तथा प्रजनन् स्वास्थ्य: जोर्डनमा किशोरकिशोरीहरु पोषण सम्बन्धी विभिन्न किसिमका चुनौतिहरु सामना गर्छन्: जोर्डनीहरुमा मोटोपनको समस्या बढ्दो रुपमा छ भने सिरियाली शरणार्थीहरुमा खाद्य असुरक्षाको दर उच्च गरिबीको कारणले गर्दा बढी छ। बालविवाहका कारण सिरियाली शरणार्थी किशोरीहरु किशोरवस्थामै गर्भवती हुने उच्च जोखिममा छन्। बच्चा जन्माउने १० जना महिलाहरुमध्येमा लगभग १ जना महिला १८ वर्ष मुनिका किशोरीहरु हुन्छन्। अर्कातर्फ किशोरहरु लागुऔषध दुर्व्यसनको उच्च जोखिममा छन् : लगभग आधाजतिले दैनिकरुपमा धुम्रपान गर्ने कुरा बताए र क्रमिकरुपले बढ्दो लागुऔषध दुर्व्यसन चिन्ताको विषय भएको छ। 

मनोसामाजिक स्वास्थ्य: समग्रमा ] धेरैजसो जोर्डनी किशोरीहरु आफ्नो भविष्यको बारेमा आशावादी रहेको र आफ्नो परिवारसँग राम्रोसँग निकट रहेको महसुस गर्छन्। तर किशोरीहरु निराशा र खानपानको अमेलसँग संघर्ष गर्दैछन् । किशोरीहरुमा निराशा र खानपानको अमेलको समस्या छ भनेर भन्यो भने उनीहरुको विवाहको सम्भावना बिग्रिन्छ भन्ने सामाजिक कुरीतिले गर्दा अभिभावकहरू चिन्तित हुन्छन र किशोरीहरुले उपचार पाउँदैनन्। अरु भन्दा खुसि देखिएता पनि जोर्डनी किशोरहरु बढी एक्लोपन महसुस गर्ने र आफ्ना अनुभूतिहरु कोहीसँग व्यक्त गर्न सक्छु भन्ने कुरामा कम विश्वास गर्छन भन्ने प्रतिवेदनहरूलेदेखाउँछन्।शरणार्थी किशोरकिशोरीहरुले निराशा (डिप्रेसन), चिन्ता, तनाव र पि टि एस डी भएको जनाए तर - किशोरीहरु यी सबै भावनाहरुलाई आफूभित्रै दबाउने र किशोरहरुले चाहिँ यसलाई बाहिर व्यक्त गर्ने गरेको पाइयो। 

आवाज तथा निकायहरु: सामाजिक मूल्यमान्यताहरुले आफु भन्दा अघिल्लो पुस्तालाई आदर गर्नु पर्छ भन्ने कुरालाई महत्त्व दिने हुँदा तुलानात्मक रुपले जोर्डनमा किशोरकिशोरीहरुको निर्णय गर्ने तहमा सीमित स्थान मात्र छ/पहुँच छ। यसमा पनि विशेषरुपले किशोरीहरु पछाडि परेका छन्। किशोरहरुको भन्दा उनीहरुको गतिशीलता अत्यन्त सीमित छ। किशोरावस्तामा पुगेपछि उनीहरु आफ्नो अभिभावकको निर्णयमा रहनुपर्ने हुन्छ।यस मध्ये पनि सिरियाली किशोरीहरु पछाडि परेका छन्: एक तिहाई किशोरीहरु मात्र दैनिक रुपमा आफ्नो घर छाड्छन्।  

आर्थिक सशक्तिकरण: जोर्डनमा युवा बेरोजगारी दर उच्च छ। संसारमा सबैभन्दा न्यूनदरको महिला श्रमिक सहभागिता भएको देश पनि जोर्डननै हो। शरणार्थी किशोरहरु बालश्रममा आबद्ध भएको भएता पनि उनीहरुका लागि खुला गरिएका कामहरु सामान्यरुपमा उनीहरूलाई शोषण गर्ने र न्यून पारिश्रमिकदिने खालका हुन्छन्। किशोरीहरुको रोजगारीमा पहुँच भन्ने कुरा त्यहाँ हुँदै नहुने कुरा हो।

अध्ययनमा आधारित तथ्यहरू: हामीले किशोरकिशोरीहरूको लागि गरेको अवस्था विश्लेषणले जोर्डनी, सिरियाली र प्यालेस्टाइनी किशोरकिशोरिहरूको अनुभवहरू प्रस्टरूपमै भिन्न छन् भन्ने निस्कर्ष निकालेको छ। यसर्थ यहाँ किशोरकिशोरी सम्बन्धीको सूचनालाई धेरै नै बढी बलियो बनाउनु पर्ने भन्ने कुरा हाम्रो अध्ययनले पायो । उनीहरूको भलाइका लागि महत्त्वपूर्ण विचार पुर्‍याउनु पर्ने देखिन्छ। भिन्न किशोरकिशोरी समूहहरूले सामना गर्नु पर्ने विशेष उमेर, लैङ्गिक र राष्ट्रियता सम्बन्धित जोखिमहरू तथा अवसरहरू बारे ध्यान दिएर अध्ययन गर्नु पर्ने देखिन्छ । त्यसैगरी शरणार्थी समुदाय भित्र पनि शिबिर मा बस्ने र समुदायमा बस्ने किशोर किशोरी हरुको फरक भोगाईको बारेमा तुलानात्मक अध्ययन गर्न जरुरी रहेको यस अध्ययनले पाएको छ । 

सम्बन्धित प्रकाशन

Journal articles
07.02.24
Adolescent social outcomes declined during COVID-19: evidence From Bangladesh, Jordan, And Ethiopia
Health, Nutrition and Sexual and Reproductive Health (SRH)
Bangladesh | Ethiopia
Read more
07.02.24 | Health, Nutrition and Sexual and Reproductive Health (SRH) | Journal articles | Bangladesh
Adolescent social outcomes declined during COVID-19: evidence From Bangladesh, Jordan, And Ethiopia
Read more
Reports
05.02.24
‘Our life is all about suffering’: GAGE evidence on young people’s psychosocial well-being in post-pandemic Jordan
Psychosocial well-being
Jordan
Read more
05.02.24 | Psychosocial well-being | Reports | Jordan
‘Our life is all about suffering’: GAGE evidence on young people’s psychosocial well-being in post-pandemic Jordan
Read more
Reports
28.01.24
‘I didn’t know anything!’ GAGE midline findings on the sexual and reproductive health of vulnerable young people in Jordan
Health, Nutrition and Sexual and Reproductive Health (SRH)
Jordan
Read more
28.01.24 | Health, Nutrition and Sexual and Reproductive Health (SRH) | Reports | Jordan
‘I didn’t know anything!’ GAGE midline findings on the sexual and reproductive health of vulnerable young people in Jordan
Read more
Reports
24.01.24
Education in Jordan: post-Covid opportunities and challenges for young people
Education and learning
Jordan
Read more
24.01.24 | Education and learning | Reports | Jordan
Education in Jordan: post-Covid opportunities and challenges for young people
Read more
Policy briefs
24.01.24
Education in Jordan: Post-Covid opportunities and challenges for young people
Education and learning
Jordan
Read more
24.01.24 | Education and learning | Policy briefs | Jordan
Education in Jordan: Post-Covid opportunities and challenges for young people
Read more
Policy briefs
17.01.24
Sexual and reproductive health, information and services: opportunities and challenges for marginalised young people in Jordan
Health, Nutrition and Sexual and Reproductive Health (SRH)
Jordan
Read more
17.01.24 | Health, Nutrition and Sexual and Reproductive Health (SRH) | Policy briefs | Jordan
Sexual and reproductive health, information and services: opportunities and challenges for marginalised young people in Jordan
Read more
Toolkits and survey instruments
21.11.23
Jordan midline survey (round 2)
Across GAGE capabilities
Jordan
Read more
21.11.23 | Across GAGE capabilities | Toolkits and survey instruments | Jordan
Jordan midline survey (round 2)
Read more
Policy briefs
15.09.23
Tackling the ‘culture of silence' to improve adolescent sexual and reproductive health in Jordan
Health, Nutrition and Sexual and Reproductive Health (SRH)
Jordan
Read more
15.09.23 | Health, Nutrition and Sexual and Reproductive Health (SRH) | Policy briefs | Jordan
Tackling the ‘culture of silence' to improve adolescent sexual and reproductive health in Jordan
Read more
Journal articles
10.07.23
Disrupting global commitments to eradicate poverty and hunger: Covid-19 and its effects on adolescent physical and mental health in Jordan and Palestine
Health, Nutrition and Sexual and Reproductive Health (SRH)
Jordan | Palestine
Read more
10.07.23 | Health, Nutrition and Sexual and Reproductive Health (SRH) | Journal articles | Jordan
Disrupting global commitments to eradicate poverty and hunger: Covid-19 and its effects on adolescent physical and mental health in Jordan and Palestine
Read more
Policy briefs
05.05.23
How do gender norms shape adolescent trajectories in post-pandemic Jordan?
Across GAGE capabilities
Jordan
Read more
05.05.23 | Across GAGE capabilities | Policy briefs | Jordan
How do gender norms shape adolescent trajectories in post-pandemic Jordan?
Read more
Journal articles
06.04.23
‘Had I been a girl it would have been a big problem’: An intersectional approach to the social exclusion of refugee adolescents with disabilities in Jordan
Voice and agency
Jordan
Read more
06.04.23 | Voice and agency | Journal articles | Jordan
‘Had I been a girl it would have been a big problem’: An intersectional approach to the social exclusion of refugee adolescents with disabilities in Jordan
Read more
Toolkits and survey instruments
03.04.23
GAGE Bibliography
Education and learning
Bangladesh | Ethiopia
Read more
03.04.23 | Education and learning | Toolkits and survey instruments | Bangladesh
GAGE Bibliography
Read more
Policy briefs
17.03.23
‘I want someone to ask me why I’m sad and to listen to me’: Adolescent psychosocial well-being in Jordan
Psychosocial well-being
Jordan
Read more
17.03.23 | Psychosocial well-being | Policy briefs | Jordan
‘I want someone to ask me why I’m sad and to listen to me’: Adolescent psychosocial well-being in Jordan
Read more
Policy briefs
17.03.23
Psychosocial well-being of adolescents in Jordan the intersecting role of nationality, gender and disability
Psychosocial well-being
Jordan
Read more
17.03.23 | Psychosocial well-being | Policy briefs | Jordan
Psychosocial well-being of adolescents in Jordan the intersecting role of nationality, gender and disability
Read more
Policy briefs
10.10.22
Adolescent girls’ and boys’ experiences of violence: evidence from Gender and Adolescence: Global Evidence (GAGE)
Bodily integrity and freedom from violence
Bangladesh | Ethiopia
Read more
10.10.22 | Bodily integrity and freedom from violence | Policy briefs | Bangladesh
Adolescent girls’ and boys’ experiences of violence: evidence from Gender and Adolescence: Global Evidence (GAGE)
Read more
Toolkits and survey instruments
29.09.22
Participatory research with adolescents and youth in the Middle East: a toolkit to explore how social, economic, environmental and political crises shape young people’s well-being
Across GAGE capabilities
Jordan | Lebanon
Read more
29.09.22 | Across GAGE capabilities | Toolkits and survey instruments | Jordan
Participatory research with adolescents and youth in the Middle East: a toolkit to explore how social, economic, environmental and political crises shape young people’s well-being
Read more
Policy briefs
13.09.22
UNICEF Jordan’s Makani programme: supporting students, building resilience
Education and learning
Jordan
Read more
13.09.22 | Education and learning | Policy briefs | Jordan
UNICEF Jordan’s Makani programme: supporting students, building resilience
Read more
Journal articles
03.08.22
COVID-19 and the gendered impacts on adolescent wellbeing: Evidence from a cross-sectional study of locally adapted measures in Ethiopia, Jordan, and Palestine
Across GAGE capabilities
Ethiopia | Jordan
Read more
03.08.22 | Across GAGE capabilities | Journal articles | Ethiopia
COVID-19 and the gendered impacts on adolescent wellbeing: Evidence from a cross-sectional study of locally adapted measures in Ethiopia, Jordan, and Palestine
Read more
Reports
12.07.22
Youth economic security, skills and empowerment: Learning from positive outliers among youth affected by forced displacement in Jordan
Economic empowerment
Jordan
Read more
12.07.22 | Economic empowerment | Reports | Jordan
Youth economic security, skills and empowerment: Learning from positive outliers among youth affected by forced displacement in Jordan
Read more
Journal articles
28.06.22
Barriers to refugee adolescents' educational access during COVID-19: Exploring the roles of gender, displacement, and social inequalities
Across GAGE capabilities
Bangladesh | Jordan
Read more
28.06.22 | Across GAGE capabilities | Journal articles | Bangladesh
Barriers to refugee adolescents' educational access during COVID-19: Exploring the roles of gender, displacement, and social inequalities
Read more
Journal articles
23.06.22
COVID-19 and social policy in contexts of existing inequality: experiences of youth with disabilities in Ethiopia and Jordan
Across GAGE capabilities
Ethiopia | Jordan
Read more
23.06.22 | Across GAGE capabilities | Journal articles | Ethiopia
COVID-19 and social policy in contexts of existing inequality: experiences of youth with disabilities in Ethiopia and Jordan
Read more
Policy briefs
14.03.22
Adolescent lives in Jordan: what are we learning from longitudinal evidence?
Across GAGE capabilities
Jordan
Read more
14.03.22 | Across GAGE capabilities | Policy briefs | Jordan
Adolescent lives in Jordan: what are we learning from longitudinal evidence?
Read more
Journal articles
17.02.22
Intersecting Disadvantages for Married Adolescents: Life After Marriage Pre- and Post-COVID-19 in Contexts of Displacement
Bodily integrity and freedom from violence
Bangladesh | Jordan
Read more
17.02.22 | Bodily integrity and freedom from violence | Journal articles | Bangladesh
Intersecting Disadvantages for Married Adolescents: Life After Marriage Pre- and Post-COVID-19 in Contexts of Displacement
Read more
Journal articles
03.02.22
Identifying psychological trauma among Syrian refugee children for early intervention: Analyzing digitized drawings using machine learning
Bodily integrity and freedom from violence
Jordan
Read more
03.02.22 | Bodily integrity and freedom from violence | Journal articles | Jordan
Identifying psychological trauma among Syrian refugee children for early intervention: Analyzing digitized drawings using machine learning
Read more
Journal articles
03.02.22
Compounding inequalities: Adolescent psychosocial wellbeing and resilience among refugee and host communities in Jordan during the COVID-19 pandemic
Education and learning
Jordan
Read more
03.02.22 | Education and learning | Journal articles | Jordan
Compounding inequalities: Adolescent psychosocial wellbeing and resilience among refugee and host communities in Jordan during the COVID-19 pandemic
Read more
Toolkits and survey instruments
24.01.22
Adolescent digital inclusion
Across GAGE capabilities
Jordan
Read more
24.01.22 | Across GAGE capabilities | Toolkits and survey instruments | Jordan
Adolescent digital inclusion
Read more
Reports
24.01.22
Tackling digital exclusion among disadvantaged adolescents in Jordan
Across GAGE capabilities
Jordan
Read more
24.01.22 | Across GAGE capabilities | Reports | Jordan
Tackling digital exclusion among disadvantaged adolescents in Jordan
Read more
Journal articles
11.01.22
“Our World Is Shaking Because of Corona”: Intersecting Crises and Disrupted Life Transitions among Young People in Ethiopia and Jordan Pre- and Post-COVID-19
Across GAGE capabilities
Ethiopia | Jordan
Read more
11.01.22 | Across GAGE capabilities | Journal articles | Ethiopia
“Our World Is Shaking Because of Corona”: Intersecting Crises and Disrupted Life Transitions among Young People in Ethiopia and Jordan Pre- and Post-COVID-19
Read more
Journal articles
24.11.21
Young Leaders' Experiences and Recommendations to Strategically Tackle Child, Early, and Forced Marriage
Jordan | Cross-country
Read more
24.11.21 | Journal articles | Jordan
Young Leaders' Experiences and Recommendations to Strategically Tackle Child, Early, and Forced Marriage
Read more
Reports
19.10.21
Adolescents in protracted displacement: exploring risks of age- and gender-based violence among Palestine refugees in Jordan, Lebanon and the State of Palestine
Bodily integrity and freedom from violence
Jordan | Lebanon
Read more
19.10.21 | Bodily integrity and freedom from violence | Reports | Jordan
Adolescents in protracted displacement: exploring risks of age- and gender-based violence among Palestine refugees in Jordan, Lebanon and the State of Palestine
Read more
Journal articles
10.09.21
‘I Wish Someone Would Ask Me Questions’: The Unheard Voices of Adolescents with Disabilities in Jordan
Education and learning
Jordan
Read more
10.09.21 | Education and learning | Journal articles | Jordan
‘I Wish Someone Would Ask Me Questions’: The Unheard Voices of Adolescents with Disabilities in Jordan
Read more
Journal articles
03.09.21
‘I Dream of Going Home’: Gendered Experiences of Adolescent Syrian Refugees in Jordan’s Azraq Camp
Across GAGE capabilities
Jordan
Read more
03.09.21 | Across GAGE capabilities | Journal articles | Jordan
‘I Dream of Going Home’: Gendered Experiences of Adolescent Syrian Refugees in Jordan’s Azraq Camp
Read more
Reports
19.08.21
Living with the Covid-19 pandemic: adolescent experiences in Jordan
Across GAGE capabilities
Jordan
Read more
19.08.21 | Across GAGE capabilities | Reports | Jordan
Living with the Covid-19 pandemic: adolescent experiences in Jordan
Read more
Journal articles
29.07.21
‘No One Should Be Terrified Like I Was!’ Exploring Drivers and Impacts of Child Marriage in Protracted Crises Among Palestinian and Syrian Refugees
Across GAGE capabilities
Jordan | Palestine
Read more
29.07.21 | Across GAGE capabilities | Journal articles | Jordan
‘No One Should Be Terrified Like I Was!’ Exploring Drivers and Impacts of Child Marriage in Protracted Crises Among Palestinian and Syrian Refugees
Read more
Reports
12.07.21
How to maximise the impacts of cash transfers for vulnerable adolescents in Jordan
Education and learning
Jordan
Read more
12.07.21 | Education and learning | Reports | Jordan
How to maximise the impacts of cash transfers for vulnerable adolescents in Jordan
Read more
Reports
08.06.21
Adolescent well-being in the time of covid-19
Education and learning
Bangladesh | Ethiopia
Read more
08.06.21 | Education and learning | Reports | Bangladesh
Adolescent well-being in the time of covid-19
Read more
Reports
19.05.21
Child Marriage in Humanitarian Crises: Girls and Parents Speak Out on Risk and Protective Factors, Decision-Making, and Solutions
Bodily integrity and freedom from violence
Bangladesh | Ethiopia
Read more
19.05.21 | Bodily integrity and freedom from violence | Reports | Bangladesh
Child Marriage in Humanitarian Crises: Girls and Parents Speak Out on Risk and Protective Factors, Decision-Making, and Solutions
Read more
Reports
08.04.21
‘Some got married, others don’t want to attend school as they are involved in income-generation’: adolescent experiences following covid-19 lockdowns in low- and middle-income countries
Education and learning
Bangladesh | Ethiopia
Read more
08.04.21 | Education and learning | Reports | Bangladesh
‘Some got married, others don’t want to attend school as they are involved in income-generation’: adolescent experiences following covid-19 lockdowns in low- and middle-income countries
Read more
Policy briefs
30.03.21
Empowering adolescents through an integrated programming approach: exploring the effects of UNICEF’s Makani programme on Dom adolescents’ well-being in Jordan
Education and learning
Jordan
Read more
30.03.21 | Education and learning | Policy briefs | Jordan
Empowering adolescents through an integrated programming approach: exploring the effects of UNICEF’s Makani programme on Dom adolescents’ well-being in Jordan
Read more
Reports
14.03.21
Exploring adolescent capabilities among the marginalised Dom community in Jordan
Education and learning
Jordan
Read more
14.03.21 | Education and learning | Reports | Jordan
Exploring adolescent capabilities among the marginalised Dom community in Jordan
Read more
Journal articles
03.02.21
Human rights education in humanitarian settings: opportunities and challenges
Education and learning
Bangladesh | Jordan
Read more
03.02.21 | Education and learning | Journal articles | Bangladesh
Human rights education in humanitarian settings: opportunities and challenges
Read more
Toolkits and survey instruments
18.12.20
Covid-19 phone survey (round 2) in Jordan and Palestine
Jordan | Palestine
Read more
18.12.20 | Toolkits and survey instruments | Jordan
Covid-19 phone survey (round 2) in Jordan and Palestine
Read more
Reports
17.12.20
Through their eyes: exploring the complex drivers of child marriage in humanitarian contexts
Bodily integrity and freedom from violence
Bangladesh | Jordan
Read more
17.12.20 | Bodily integrity and freedom from violence | Reports | Bangladesh
Through their eyes: exploring the complex drivers of child marriage in humanitarian contexts
Read more
Reports
11.12.20
‘The first thing that I fear for my future is lack of rain and drought’: climate change and its impacts on adolescent capabilities in low- and middle-income countries
Education and learning
Bangladesh | Ethiopia
Read more
11.12.20 | Education and learning | Reports | Bangladesh
‘The first thing that I fear for my future is lack of rain and drought’: climate change and its impacts on adolescent capabilities in low- and middle-income countries
Read more
Journal articles
10.12.20
Social isolation and disrupted privacy: impacts of covid-19 on adolescent girls in humanitarian contexts
Voice and agency
Bangladesh | Jordan
Read more
10.12.20 | Voice and agency | Journal articles | Bangladesh
Social isolation and disrupted privacy: impacts of covid-19 on adolescent girls in humanitarian contexts
Read more
Books and book chapters
27.10.20
Interrogating the potential of a “cash plus” approach to tackle multidimensional vulnerability in humanitarian contexts: the case of Syrian refugees in Jordan
Economic empowerment
Jordan
Read more
27.10.20 | Economic empowerment | Books and book chapters | Jordan
Interrogating the potential of a “cash plus” approach to tackle multidimensional vulnerability in humanitarian contexts: the case of Syrian refugees in Jordan
Read more
Policy briefs
28.09.20
Adolescents’ experiences of covid-19 and the public health response in Jordan
Education and learning
Jordan
Read more
28.09.20 | Education and learning | Policy briefs | Jordan
Adolescents’ experiences of covid-19 and the public health response in Jordan
Read more
Reports
12.08.20
‘I have nothing to feed my family…’: covid-19 risk pathways for adolescent girls in low- and middle-income countries
Economic empowerment
Bangladesh | Ethiopia
Read more
12.08.20 | Economic empowerment | Reports | Bangladesh
‘I have nothing to feed my family…’: covid-19 risk pathways for adolescent girls in low- and middle-income countries
Read more
Toolkits and survey instruments
05.06.20
GAGE Jordan: overview
Education and learning
Jordan
Read more
05.06.20 | Education and learning | Toolkits and survey instruments | Jordan
GAGE Jordan: overview
Read more
Policy briefs
05.05.20
Exploring the impacts of covid-19 on adolescents in Jordan’s refugee camps and host communities
Education and learning
Jordan
Read more
05.05.20 | Education and learning | Policy briefs | Jordan
Exploring the impacts of covid-19 on adolescents in Jordan’s refugee camps and host communities
Read more
Toolkits and survey instruments
02.02.20
Jordan baseline survey 2017/18
Education and learning
Jordan
Read more
02.02.20 | Education and learning | Toolkits and survey instruments | Jordan
Jordan baseline survey 2017/18
Read more
Journal articles
30.11.19
‘Even though I am blind, I am still human!’: the neglect of adolescents with disabilities’ human rights in conflict-affected contexts
Bodily integrity and freedom from violence
Jordan | Palestine
Read more
30.11.19 | Bodily integrity and freedom from violence | Journal articles | Jordan
‘Even though I am blind, I am still human!’: the neglect of adolescents with disabilities’ human rights in conflict-affected contexts
Read more
Reports
14.10.19
Adolescent well-being in Jordan: exploring gendered capabilities, contexts and change strategies
Education and learning
Jordan
Read more
14.10.19 | Education and learning | Reports | Jordan
Adolescent well-being in Jordan: exploring gendered capabilities, contexts and change strategies
Read more
Policy briefs
22.07.19
Adolescents in Jordan: freedom from age- and gender-based violence
Bodily integrity and freedom from violence
Jordan
Read more
22.07.19 | Bodily integrity and freedom from violence | Policy briefs | Jordan
Adolescents in Jordan: freedom from age- and gender-based violence
Read more
Policy briefs
22.07.19
Adolescents in Jordan: psychosocial well-being
Psychosocial well-being
Jordan
Read more
22.07.19 | Psychosocial well-being | Policy briefs | Jordan
Adolescents in Jordan: psychosocial well-being
Read more
Policy briefs
22.07.19
Adolescents in Jordan: voice, agency, mobility and social cohesion
Voice and agency
Jordan
Read more
22.07.19 | Voice and agency | Policy briefs | Jordan
Adolescents in Jordan: voice, agency, mobility and social cohesion
Read more
Policy briefs
22.07.19
Adolescents in Jordan: health, nutrition and WASH
Health, Nutrition and Sexual and Reproductive Health (SRH)
Jordan
Read more
22.07.19 | Health, Nutrition and Sexual and Reproductive Health (SRH) | Policy briefs | Jordan
Adolescents in Jordan: health, nutrition and WASH
Read more
Policy briefs
22.07.19
Adolescents in Jordan: education and learning
Education and learning
Jordan
Read more
22.07.19 | Education and learning | Policy briefs | Jordan
Adolescents in Jordan: education and learning
Read more
Policy briefs
22.07.19
Adolescents in Jordan: economic empowerment and social protection
Economic empowerment
Jordan
Read more
22.07.19 | Economic empowerment | Policy briefs | Jordan
Adolescents in Jordan: economic empowerment and social protection
Read more
Policy briefs
22.07.19
Leave no one behind: adolescents with disabilities in Jordan
Education and learning
Jordan
Read more
22.07.19 | Education and learning | Policy briefs | Jordan
Leave no one behind: adolescents with disabilities in Jordan
Read more
Policy briefs
22.07.19
Leave no one behind: married girls in Jordan
Bodily integrity and freedom from violence
Jordan
Read more
22.07.19 | Bodily integrity and freedom from violence | Policy briefs | Jordan
Leave no one behind: married girls in Jordan
Read more
Policy briefs
02.06.19
Leave no adolescent behind: the gender- and age-specific vulnerabilities of adolescent refugees and IDPs
Education and learning
Ethiopia | Rwanda
Read more
02.06.19 | Education and learning | Policy briefs | Ethiopia
Leave no adolescent behind: the gender- and age-specific vulnerabilities of adolescent refugees and IDPs
Read more
Policy briefs
30.12.18
Why a ‘cash plus’ approach is critical to better support children and adolescents with disabilities: evidence from Jordan and Palestine
Economic empowerment
Jordan | Palestine
Read more
30.12.18 | Economic empowerment | Policy briefs | Jordan
Why a ‘cash plus’ approach is critical to better support children and adolescents with disabilities: evidence from Jordan and Palestine
Read more
Evidence reviews
05.12.18
Adolescent boys in Jordan: the state of the evidence
Education and learning
Jordan
Read more
05.12.18 | Education and learning | Evidence reviews | Jordan
Adolescent boys in Jordan: the state of the evidence
Read more
Policy briefs
24.07.18
Adolescents with disabilities: enhancing resilience and delivering inclusive development
Education and learning
Bangladesh | Ethiopia
Read more
24.07.18 | Education and learning | Policy briefs | Bangladesh
Adolescents with disabilities: enhancing resilience and delivering inclusive development
Read more
Evidence reviews
05.10.17
Adolescent girls in Jordan: the state of the evidence
Education and learning
Jordan
Read more
05.10.17 | Education and learning | Evidence reviews | Jordan
Adolescent girls in Jordan: the state of the evidence
Read more
Toolkits and survey instruments
02.08.17
Adolescent perspectives on services and programmes in conflict affected contexts
Education and learning
Jordan | Lebanon
Read more
02.08.17 | Education and learning | Toolkits and survey instruments | Jordan
Adolescent perspectives on services and programmes in conflict affected contexts
Read more